अनुसूची १
अनुसूची-१ (दफा 8 सँग सम्बन्धित) अनुमति लिनु पर्ने उद्योगहरु
१. हातहतिपार, गोलीगड्ठा, बारूद वा विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग,
२. सुरक्षात्मक छपाई (सेक्युरिटी प्रिन्टिङ), मुद्रा तथा सिक्का उत्पादन गर्ने उद्योग,
३. चुरोट, बिँडी, खैनी, सिगार तथा सुर्तीजन्य पदार्थ मुख्य कच्चा पदार्थ हुने वस्तु एवं बिद्युतीय चुरोट उत्पादन गर्ने उद्योग,
४. माइकरोब्रुअरी, बियर, मदिरा वा मदिराजन्य पदार्थ उत्पादन गर्ने उद्योग,
५. ढुङ्गा गिट्टी, बालुवा उत्खनन्, प्रशोधन गर्ने उद्योग, हद रेडियो सञ्चार सम्बन्धी उपकरण उत्पादन गर्ने उद्योग,
७. बहुमूल्य खनिज तथा पेट्रोलियम पदार्थ उत्खनन् जस्ता उद्योग,
8. लिक्वीफाइड पेट्रोलियम ग्यास (एल.पी.जी.) रिफिलिङ गर्ने उद्योग,
9. ड्रोन उत्पादन वा ड्रोनको माध्यमबाट सेवा प्रवाह गर्ने सबै प्रकारका उद्योग,
१०. प्रचलित कानून बमोजिम अनुमति लिनु पर्ने अन्य उद्योग ।